थप १५५१ मा कोरोना संक्रमण, २३४० जना डिस्चार्ज
काठमाण्डाै । नेपालमा गएको २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा ११ हजार ४७ जनाकाे नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा २ हजार ३ सय ४० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज … Continue reading थप १५५१ मा कोरोना संक्रमण, २३४० जना डिस्चार्ज