कोरोनाबाट १६ सय बढीको ज्यान गयो, थप १०१४ जना संक्रमित
काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । ६ हजार दुई सय २० जनाकाे नमुना परीक्षण गर्दा एक हजार १४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय २८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २७ हजार चार सय … Continue reading कोरोनाबाट १६ सय बढीको ज्यान गयो, थप १०१४ जना संक्रमित