शिक्षा

प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम

दाङ, १७ पुस। लुम्बिनी प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा दाङको राजविद्या पाठशाला प्रथम भएको छ । डिजी स्कुलको आयोजनामा ब्टवलमा भएको प्रतियोगितामा राजविद्या पाठशालाका अनुष रावत प्रथम भएका हुन् ।…  थप पढ्नुहोस

सरस्वती माविको  ४३ औं वार्षिकोत्सव

दाङ,  १३ पुस । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोललो ४३ औं वार्षिकोत्सब सम्पन्न भएको छ। शुक्रवार एक कार्यक्रम  विद्यालयले आफ्नो   ४३ औं वार्षिकोत्सव मनाएको  हो ।विद्यालय ब्यवस्थापन समितिका…  थप पढ्नुहोस

गुरुकुलद्वारा  ५ करोड बराबरको शेयर आह्वान

घोराही , २८ मंसिर। गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेग्रुपपदेखि…  थप पढ्नुहोस

झुलेनीको न्यानो कपडा वितरण

तुलसीपुर,२७ मंसिर । झुलेनी सेवा समाज नेपाल दाङले न्यानो कपडा वितरण गरेको छ  ।सेवा समाजले तुलसीपुर उपमहानगरपालिका वडा नं १२  टरिगैंमा  रहेको जनमुखी प्राविमा अध्ययनरत बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेको…  थप पढ्नुहोस

माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी…  थप पढ्नुहोस

सरकारलाई एसईई परीक्षा खारेज गर्न निर्देशन

काठमाण्डौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । विहिवार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज…  थप पढ्नुहोस

तुलसीपुरका विद्यालय भदौ २७ देखि भौतिक उपस्थितीमा संचालन गर्न अनुरोध

दाङ । विद्यार्थीहरुको भौतिक उपस्थितीमै विद्यालय संचालन गर्न तुलसीपुर उपमहानगरपालिकाले अनुरोध गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै भदौ २७ गते देखि विद्यार्थीहरुको भौतिक उपस्थितीमै तुलसीपुर क्षेत्रमा रहेका सामुदायिक र…  थप पढ्नुहोस

विद्यार्थीले पनि पाउने भए कोरोना खोप

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा…  थप पढ्नुहोस

स्नातक तहको परीक्षा साउन ५ देखि हुने

काठमाडौं । कोरोना महामारीका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको…  थप पढ्नुहोस

पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology