दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पिडित न्यौपानेलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटो मै निधन भएको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । ६५ वर्षकाे उमेरमा उनकाे निधन भएकाे हाे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस