दाङमा बिहीबार ४५ संक्रमीत थपिए


असोज २, २०७७


दाङ। दाङमा बिहीबार ४५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत हुनेेे तुलसीपुर उपमहानगरपालिका मा २२ जना, घोराही उपमहानगरपालिमा १६ जना, लमहीमा ४ जना, शान्तिनगरमा १ जना, दंगिशरणमा १ जना र गढवामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोरोना-१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

ad

यो संगै जिल्लामा हालसम्म कुल संक्रमतिको संख्या १ हजार ६ सय ४७ रहेको छ भने १ हजार १ सय ५४ जना उपचारपछि निको भई घर फर्किएको चन्दले जानकारी दिए ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="