दाङ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे कोरोना मुक्त भएका छन् ।
नगरप्रमुख पाण्डे र उनका स्वकिय सचिब धर्मराज वलिलाई असोज २० गते कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण भएपछि नगर प्रमुख र स्वकिय सचिव १४ दिन होम आईसोलेसनमा बसेर सोमबार दुई हप्ता पछि किटबाट कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि नगरप्रमुख पाण्डे नियमित काममा फर्कियको प्रेस संयोजक बसन्त आचार्यले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस