दाङ। बाँकेमा कोरोना संक्रमणबाट दाङका एक पुरुषको ज्यान गएको छ ।
भेरी अस्पतालमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका –१५ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो
कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा लगिएको र उनको मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस