after_navbar

तुलसीपुर मालपोतमा ४ लाख नगत सहित कर्मचारी पक्राउ


मङि्सर ०५, २०७७


दाङ। मालपोत कार्यालय तुलसीपुरबाट ४ लाख नगद घुस सहित २ जना पक्राउ परेका छन्

सेवाग्राहीसँग ४ लाख घुस लिंदै गर्दा अख्तियार अनुसन्धान क्षेत्रीय कार्यालय कोहलपुरको टोलीले छापा मारेर पक्राउ गरेको छ । थप विवरण आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="