after_navbar

सुनको मुल्य एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घट्यो


पुष २६, २०७७


काठमाडौं। सुनको मुल्य आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ad

यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भैरहेकोे छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मुल्यमा उतारचढाव भएपछि नेपाली बजारमा पनि मुल्य अस्थिर भएको महासंघले जनाएको छ ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="