तुलसीपुर महोत्सवको आय–व्यय सार्वजनिक


माघ २४, २०७७


तुलसीपुर उद्योग बाणिज्य संघको २६औं बार्षिक साधारणसभामा संघले २०७६ आयोजना गरेको महोत्सवको आयव्यय विवरण समेत सार्वजनिक गरेकाे छ ।

ad


संघका कोषाध्यक्ष डिल्ली बहादुर वलीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । महोत्सवबाट खर्च कटाई ५३ लाख ९० हजार ७५ रुपैया आम्दानी भएको बताइएको छ । विभिन्न शिर्षकमा ८७ लाख ८९ हजार ५ सय १२ रुपैया आम्दानी भएको र ३३ लाख ९९ हजार ४ सय ३७ रुपैया खर्च भएको संघका कोषाध्यक्ष वलीले जानकारी दिनुभयो ।

ad

कोरोना महामारीका कारण महोत्सवको आयब्यय ढिला सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="