दाङ । बबई गाउपालिकाले आर्थिक वर्ष २०७८०७९ को बजेट पारीत प्रस्तुत गरेको छ । गाउपालिकाको ९ औ गाउसभामा आज प्रस्तुत भएको बजेट गाउसभाबाट पास गरिएको हो । कुल ५१ करोड ६४ लाख ७४ हजार १ सय ३० रुपैया बराबरको बजेटमा कृषि,स्वास्थ्य,शिक्षामा बढी महत्व दिईएको छ ।
“हाम्रो बबई राम्रो बबई, खुसी जनता समृद्ध बबई गाउँपालिका” भन्ने मुल नारालाई सफल बनाउनका यस बजेटले महत्वपूर्ण भूमिका खेल्ने गाउपालिकाले जनाएको छ ।
हेर्नुहोस् यस्तो छ बजेटको पूर्णपाठ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस