after_navbar

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक


जेठ १६, २०८२


काठमाडौं, १५ जेठ । पूर्वमन्त्री तथा नेकपा (एमाले) नेता लालबाबु पण्डितलाई पत्नि शोक परेको छ। पण्डितकी धर्मपत्नी विमला महतको निधनले उनी शोकमा परेका छन् ।

पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनकी श्रीमती विमलाको गए राति १२:४५ बजे निधन भएको पुष्टि गरेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचाररत ६० वर्षीया महतको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="