फिचर

स्थापना दिवसमा रक्तदान

दाङ,३ साउन। राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले स्थापना दिवस मनाएको छ। समितीले आफ्नो स्थापनाको २८ बर्षको अवधीमा पहिलो पटक स्थापना दिवस मनाएको छ। समितिले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। सो अवसरमा जनाले ३२ जनाले रक्तदान गरेका छन् । जसमा गौरव आचार्य, ईन्दीरा वली, सावित्री चन्द, शिवराज गोराथोकी, एच.पि चन्द, … Continue reading स्थापना दिवसमा रक्तदान

थप पढ्नुहोस् »

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

दाङ, ३ साउन  ।नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री दाबी रहेको बताए । ‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निर्णय त शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला,’ पुनले भने, नेतृत्वमा … Continue reading लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

थप पढ्नुहोस् »

सञ्चारिका दाङको अधिवेशन सम्पन्न: अध्यक्षमा अधिकारी

दाङ,२ साउन। सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ। सञ्चारिका जिल्ला अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। संञ्चारिका समूहले पत्रकार महिलाहरूको हक हित र क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको सो अवसरमा बोल्ने सहभागीहरूले बताएका थिए। विगतदेखि नै सञ्चारिकाले गर्दै आएको … Continue reading सञ्चारिका दाङको अधिवेशन सम्पन्न: अध्यक्षमा अधिकारी

थप पढ्नुहोस् »

जुवा खेलमा विवाद हुँदा एकजनाको हत्या

काठमाडौँ, १ साउन। जुवा खेल्नेक्रममा विवाद हुँदा सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विषयमा विवाद हुँदा एकजना युवकको हत्या भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकाको हायुटारबाट रामपुर जाने बाटोमा रहेको मिलनचोकमा जुवाको खालमा लेनदेनको विषयमा विवाद हुँदा घ्याङलेख गाउँपालिका( २ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या गरिएको हो । सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा … Continue reading जुवा खेलमा विवाद हुँदा एकजनाको हत्या

थप पढ्नुहोस् »

सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बांकी (विवरण सहित)

बेपत्ता यात्रु र बसको खोजी गरिँदै । तस्बिर : सशस्त्र प्रहरी काठमाडौँ, ३१ असार ।  सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन । भेटिएका शवमध्ये नौ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) … Continue reading सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बांकी (विवरण सहित)

थप पढ्नुहोस् »

क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

काठमाडौँ,३१ असार। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन्। मन्त्री पौडेलले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् हो । कार्यभार सम्हाले लगत्तै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय गरेका छन्। उनले क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन्। पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर … Continue reading क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय

थप पढ्नुहोस् »

प्रधानमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ,३१ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएका छन्। प्रधानमन्त्रीमा नियुक्ति भएसँगै केपी शर्मा ओलीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन्। राष्ट्रपतिले संविधानको प्रावधानको विपरीत ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै … Continue reading प्रधानमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

थप पढ्नुहोस् »

स्पेनलाई युरोकपको उपाधि

दाङ, ३१ असार । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो … Continue reading स्पेनलाई युरोकपको उपाधि

थप पढ्नुहोस् »

गणपति ज्वैलर्सको उद्घाटन

दाङ,२८ असार । दाङको तुलसीपुरमा नयाँ व्यवस्थापनसहित श्री गणपति ज्वैलर्स सञ्चालनमा आएको छ। लामो समयदेखि सेवा दिँदै आइरहेको उक्त सुनचाँदी पसलको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। पसलको उद्घाटन तुलसीपुर उद्योगवाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले गरेका हुन्। पसलको उद्घाटन गर्दै अध्यक्ष केसीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए। युवालाई विदेश पलायन हुनबाट रोकी स्थानीय स्तरमै स्वरोजगार … Continue reading गणपति ज्वैलर्सको उद्घाटन

थप पढ्नुहोस् »

त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

चितवन,२८ असार । नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ। भरतपुर महानगरपालिका- २९ मा रहेको सिमलतालमा सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ। एउटा काठमाडौंबाट वीरगञ्ज चल्ने र अर्को काठमाडौंदेखि गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्समा ३० … Continue reading त्रिशुलीमा दुईवटा बस खस्यो, उद्धारमा कठिनाइ

थप पढ्नुहोस् »