फिचर

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पुरुषको मृत्य

काठमाण्डौँ, ३१ वैशाख । सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको एक पुरुषको एक सातामै मृत्यु भएको छ ।अमेरिकाको मासाचुसेट्स जनरल अस्पतालमा सुँगुरको मिर्गौला आनुवांशिक परिमार्जन गरी प्रत्यारोपण गरिएका ६२ वर्षीय रिक भनिने रिचार्ड स्लेमनको शनिबार मृत्यु भएको हो। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार स्लेमनलाई गत मार्चमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्लेमनको पहिलो पटक २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको … Continue reading सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पुरुषको मृत्य

थप पढ्नुहोस् »

तुलसीपुर उद्योग वाणिज्य संघमा विनिल केसी निर्वाचित

आठ दलीय गठबन्धनका उम्मेदवार ललितजंग शाहसंग २१० मतान्तर दाङ,३१ बैशाख ।तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा आठ राजनीतिक दलका उम्म्ेदवारलाई पराजित गर्नै काग्रेस समर्थित व्यवसायीका उम्मेदवार बिनिल केसी निर्वाचित भएक छन ।बैशाख २९ गते भएको निर्वाचनको सोमवार सार्वजनिक अन्तिम मतपरिणाm अनुसार विनिल केसी निर्वाचित भएक हुन । आठ राजनीतिक दलको समर्थनमा अध्यक्षपदका उम्मेदवार ललितजंग शाह लाई … Continue reading तुलसीपुर उद्योग वाणिज्य संघमा विनिल केसी निर्वाचित

थप पढ्नुहोस् »

१४७ मतले विनिलको अग्रता

दाङ,३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले १ सय ४७  मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको थियो । कुल खसेको मतमध्ये शनिवार राती ९  बजेसम्म १ हजार ९  सय  मत गणना … Continue reading १४७ मतले विनिलको अग्रता

थप पढ्नुहोस् »

विनिलले बढाउदै मतान्तर

दाङ, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले निरन्तर मतान्तरण बढाउदै लगेका छन । १हजार ४ सय१५ मतगणना हुदा बिनिल केसीले १ सय १७ मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ८ सय ८६ मत खसेको थियो … Continue reading विनिलले बढाउदै मतान्तर

थप पढ्नुहोस् »

१०२ मतान्तरले विनिलको अग्रता

दाङ,३० वैशाख ।तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले १ सय २ मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको थियो । कुल खसेको मतमध्ये शनिवार दिउँसो ४ बजेसम्म १ हजार ३ सय १५ मत गणना … Continue reading १०२ मतान्तरले विनिलको अग्रता

थप पढ्नुहोस् »

एसोसिएट सदस्यमा रिजाल निवार्चित

दाङ, ३० वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल निर्वाचित भएका छन् । रिजालले संयुक्त प्यानल तर्फका उमेद्धवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका हुन् । कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उमेद्धवार बनेका थिए । विनिल … Continue reading एसोसिएट सदस्यमा रिजाल निवार्चित

थप पढ्नुहोस् »

नारायणपुर उवासंघकाे नेतृत्वमा बस्नेत , संयुक्त प्यानल विजयी

दाङ, २९ वैशाख। नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलकाे तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् । त्यस्तै संयुक्त व्यवसायी प्यानलबाट उद्याेग उपाध्यक्ष पदका … Continue reading नारायणपुर उवासंघकाे नेतृत्वमा बस्नेत , संयुक्त प्यानल विजयी

थप पढ्नुहोस् »

तुलसीपुर उवासंघ: ८३ प्रतिशत मत खस्यो

दाङ, २९ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । उवासंघको नया नेतृत्वका लागि भएको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ।निर्वाचन समितीका अनुसार कुल ३ हजार ४ सय ७४ मत मध्य २ हजार ८ सय ८६ मत खसेको छ । शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान सांझ ६ बजेसम्म भएको थियो … Continue reading तुलसीपुर उवासंघ: ८३ प्रतिशत मत खस्यो

थप पढ्नुहोस् »

मतदानको समय थप, अहिलेसम्म २४ सय मत खस्यो

दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंगको निर्वाचनमा मतदान समय थप गरिएको छ। बेलुका ५ बजेसम्म मात्र  मतदानको समय तोकिएपनी अहिले समय थप गरिएको छ । मतदाताहरुको सहभागीतालाइ मध्यनजर गरेर ५:३० सम्म मतदान समय थप गरिएको निर्वाचन समितिले जानकारी गराएको छ । उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ । अहिले बेलुकी … Continue reading मतदानको समय थप, अहिलेसम्म २४ सय मत खस्यो

थप पढ्नुहोस् »

प्रतिस्ठानमा नौं महिनामा ३४  हजार बढीलाइ स्वास्थ्य सेवा

दाङ,२९ वैशाख ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिनेहरूको संख्या बढ्दो छ। प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरूलाई सेवा दिन थालेपछि अस्पतालको स्वास्थ्य सेवा लिने नागरिकहरूको सङ्ख्या बढ्दै गएको हो।स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३४ हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको … Continue reading प्रतिस्ठानमा नौं महिनामा ३४  हजार बढीलाइ स्वास्थ्य सेवा

थप पढ्नुहोस् »