फिचर

गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?

यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ। गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छ । … Continue reading गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?

थप पढ्नुहोस् »

मर्यादा विपरित काम गर्ने दुई शिक्षक पदमुक्त

दाङ, १४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ ।पेशागत मर्यादा विपरित काम गरेको भन्दै गाउँपालिकाले दुई शिक्षकलाई पद्मुक्त गरेको हो । पेशागत मर्यादा नाघेको आरोपमा नरैनापुर ४ खोदावाँस्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरखबहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेठ १४ गतेदेखि लागू हुने गरी पदबाट मुक्त गरिएको … Continue reading मर्यादा विपरित काम गर्ने दुई शिक्षक पदमुक्त

थप पढ्नुहोस् »

राप्ती बबई क्याम्पसका १सय २९ जनाको रक्त समुह परिक्षण

दाङ, १४ जेठ । राप्ती बबई क्याम्पसमा अध्ययनरत १ सय २९ जना विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको छ । थर्ड आई नेपालको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको हो ।रक्त समुह थाहा नहुँदा रगत व्यवस्थापनमा समस्या हुने भएकाले रक्तसमुह पहिचान अत्यावश्यक रहेको भन्दै रगत समुह पहिचानका लागि कार्यक्रम सञ्चालन … Continue reading राप्ती बबई क्याम्पसका १सय २९ जनाको रक्त समुह परिक्षण

थप पढ्नुहोस् »

प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुको नि:शुल्क मृगौला परिक्षण

घोराही,जेठ १३ । नेपाल प्रेस युनियनको ३३ औ स्थापना दिवसका अवसरमा प्रेस युनियन दाङ शाखाले निशुल्क मृगौला परिक्षण गरेको छ । शाखाले आइतवार नेपाल पत्रकार महासघं दाङमा एक कार्यक्रमको आयोजना गरि पत्रकारहरुको लागि निशुल्क मृगौला परिक्षण कार्यक्रम गरेको हो । त्यस अवसरमा ३७ जना पत्रकारहरुले मृगौला परिक्षण गरेका छन । प्रेस युनियन दाङको आयोजना तथा … Continue reading प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुको नि:शुल्क मृगौला परिक्षण

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

दाङ, १२ जेठ । नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बिहानै देखि लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक … Continue reading लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

थप पढ्नुहोस् »

चोक–चोकमा विद्यार्थीको ब्यापार

दाङ,११ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले चोक–चोकमा बसेर ब्यापार गरेका छन् । विद्यालयको प्रयोगात्मक सिकाई अन्र्तगत उनीहरुले घोराहीबजारका विभिन्न चोकमा बसेर मकै, पानीपुरी, खरबुजा, लस्सी लगायतका खानेकुराहरु राखी त्यसको विक्रिवितरण गरेका हुन् । गुरुकुल कक्षा ११ को ब्यबस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक क्रियाकलापममा सहभागी भएका थिए । विद्यार्थीहरुले आफैले सामग्रीहरु खरिद गरि … Continue reading चोक–चोकमा विद्यार्थीको ब्यापार

थप पढ्नुहोस् »

५७ जिल्लामा फैलियो डेंगी

काठमाडौँ,११ जेठ । डेंगी रोगको संक्रमण देशका ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ९ सय ४ जनामा डेंगीको संक्रमण देखिएको छ । पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले … Continue reading ५७ जिल्लामा फैलियो डेंगी

थप पढ्नुहोस् »

लागु औषधसहित दुइ युवक पक्राउ

सल्यान,११ जेठ। सल्यानमा ब्राउन सुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २० वर्षीय पाण्डव गिरी र शारदा नगरपालिका २ का १८ वर्षीय डिप्लप थापालाई प्रहरीले ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । कल्लेखोलास्थित राप्ती राजमार्गमा सवार गाडी जाँच गर्ने क्रममा जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ का लान्तीदेखि शंखमुलतिर जाँदै गरेको रा ५ … Continue reading लागु औषधसहित दुइ युवक पक्राउ

थप पढ्नुहोस् »

जेठ १३ गतेदेखि पोलियो विरुद्ध आइपिभी खोप अभियान

दाङ,११ जेठ। दाङको तुलसीपुरमा जेठ १३ गतेदेखि १७ गतेसम्म पोलियो विरुद्धको आइपिभी खोप अभियान संचालन गर्ने भएको छ। बालबालिकाहरुलाइ पोलियो रोगबाट बचाउनका लागि उक्त अभियान सन्चालन हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका ११ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ। स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जेठ १३ गतेदेखि १७ … Continue reading जेठ १३ गतेदेखि पोलियो विरुद्ध आइपिभी खोप अभियान

थप पढ्नुहोस् »

जेसीज सप्ताह कार्यक्रमको घोषणा

दाङ, १० जेठ ।तुलसीपुरनगर जेसीज वर्ष २०२४ को जेसिज सप्ताह कार्यक्रम १२ गते (शनिबार) देखि सुरु हुने भएको छ । बिहीबार रिपोर्टस् कलब दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर जेसीज सप्ताह कार्यक्रम संचालन गर्न लागेको जेसी अध्यक्ष पूर्णविक्रम डाँगीले जानकारी दिए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले जेसीजले हरेक वर्ष मनाउँदै आएको व्यक्तित्व विकास, नेतृत्व … Continue reading जेसीज सप्ताह कार्यक्रमको घोषणा

थप पढ्नुहोस् »