फिचर

निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

काठमाडौं ,१९ माघ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतंकित नहुन आग्रह गरेको छ । नेपालमा हालसम्म निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन आग्रह हो । “स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैलाई आतंकित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू … Continue reading निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

थप पढ्नुहोस् »

आयोगको कल सेन्टरमा १ हजारबढी जिज्ञासा

दाङ,१९ माघ । निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म चुनावसम्बन्धी १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसम्बन्धी रहेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये ९०६ वटा मतदाता नामावली, १३५ वटा निर्वाचन आचारसंहिता, ६१ वटा मतदाता शिक्षा र ५७५ वटा अन्य … Continue reading आयोगको कल सेन्टरमा १ हजारबढी जिज्ञासा

थप पढ्नुहोस् »

रवि लामिछानेको दोहोरो राहदानी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पेशी

काठमाडौं,१९ माघ । रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेपछि … Continue reading रवि लामिछानेको दोहोरो राहदानी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पेशी

थप पढ्नुहोस् »

प्युठानमा भाइसंग मिलेर श्रीमतीको हत्या

प्यूठान ,१९ माघ । प्यूठानमा एक युवकले आफ्नै भाइसँग मिलेर योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। गौमुखी गाउँपालिका–६ लिबाङका १९ वर्षीय अनिल घर्तीले १९ वर्षीया श्रीमती शर्मिला घर्तीलाई भीरबाट धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार अनिलले १७ वर्षीय भाइको सहयोगमा हत्या योजना … Continue reading प्युठानमा भाइसंग मिलेर श्रीमतीको हत्या

थप पढ्नुहोस् »

प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ

काठमाडौँ ,१९ माघ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको आयोगले जनाएको छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै … Continue reading प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ

थप पढ्नुहोस् »

दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

दाङ,१६ माघ ।दाङ टेक्निकल इन्स्टिच्यूट प्रा.लि. (एच.ए. तथा ल्याब टेक्निसियन कलेज), तुलसीपुर–६, दाङले नवप्रवेशी विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कलेजका अध्यक्ष तथा प्रमुख दोर्ण बहादुर वलिको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज पार्धेको प्रमुख आतिथ्यता एवं कलेजका सञ्चालक विमल रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। प्रमुख अतिथि केशव राज पार्धेले जीवन … Continue reading दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

थप पढ्नुहोस् »

हाम्रो पहुँच सहकारी १८औँ वार्षिकोत्सव

दाङ,१६ माघ । हाम्रो पहुँच बहुदेश्यीय सहकारी संस्थाको १८औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले सहकारी संस्था आफ्नो दर्शन, मान्यता र सिद्धान्तअनुसार अघि बढेको उल्लेख गर्दै हाम्रो पहुँच सहकारीले … Continue reading हाम्रो पहुँच सहकारी १८औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

सहिदहरूको बलिदानले देश ऐतिहासिक मोडमा पुगेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । सहिद दिवसका अवसरमा शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । “सहिदहरूको साहस, चेतना र सङ्कल्पकै … Continue reading सहिदहरूको बलिदानले देश ऐतिहासिक मोडमा पुगेको छ : प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

निर्वाचनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति: ६ अर्ब ३६ करोड निकासा

काठमाडौं,१६ माघ । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ। अर्थ मन्त्रालयका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो। त्यसपछि … Continue reading निर्वाचनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति: ६ अर्ब ३६ करोड निकासा

थप पढ्नुहोस् »

आज सहिद दिवस

काठमाडौं,१६ माघ । आज देशभर सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। देशको स्वतन्त्रता, लोकतन्त्र र अधिकारका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। यस अवसरमा राजधानीसहित विभिन्न जिल्लामा सहिद स्मारकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, दीप प्रज्वलन तथा विविध कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका … Continue reading आज सहिद दिवस

थप पढ्नुहोस् »