तरुण दलको क्षेत्रीय समिती पुर्नगठन गरिने
दाङ,१६ वैशाख । नेपाल तरुण दल दाङ जिल्ला क्षेत्रीय समिति पुर्ण गठन गर्ने निर्णय गरेकाे छ । आईतवार जिल्ला पाटि कार्यालय घाेराहिमा सम्पन्न बैठकले दाङका ३ वटै क्षेत्रमा कार्यसमिति गठन गर्न क्षेत्रिय सभापतिहरुलाई जिम्मेवारि दिने निर्णय गरेकाे हाे । तरुन दल जिल्ला अध्यक्ष टिका घर्तिकाे अध्यक्षयतामा वसेकाे बैठकले क्षेत्र१ मा क्षेत्रिय सभापति किरण शाह ,२ … Continue reading तरुण दलको क्षेत्रीय समिती पुर्नगठन गरिने