विद्यार्थी सवार जीप दुर्घटना: एकजनाको मृत्यु,१६ जना घाइते
दाङ,११ पुस । विद्यार्थी सवार जीप दुर्घटना हुंदा अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ। जिल्लाको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी लिएर भूमिकास्थान–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जीप भूमिकास्थान–७ छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो । … Continue reading विद्यार्थी सवार जीप दुर्घटना: एकजनाको मृत्यु,१६ जना घाइते