फिचर

तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

दाङ, १२ फागुन – दाङको तुलसीपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार दिउँसो करिब सवा १ बजे तुलसीपुर उपमहानगरपालिका-७, ग्वारखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ह ५३९८ नम्बरको अटो र सोही दिशाबाट जाँदै गरेको भे ५ प ७१५१ नम्बरको मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-५, … Continue reading तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

थप पढ्नुहोस् »

इन्स्पेक्टर महत मृत्यु प्रकरण : प्रहरीमाथी नै आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं,१२ फागुन । कास्कीस्थित ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ। महतको परिवारले आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै अर्का इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। अब दर्ता प्रक्रियापछि पक्राउ पुर्जी जारी गरी आवश्यक … Continue reading इन्स्पेक्टर महत मृत्यु प्रकरण : प्रहरीमाथी नै आत्महत्या दुरुत्साहनको जाहेरी

थप पढ्नुहोस् »

प्यूठान हत्याकाण्ड: प्रहरीलाई सूचना दिने नै हत्यारा!

प्यूठान,११ फागुन । प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा शनिबार हत्या गरिएको अवस्थामा भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको हत्या अभियोगमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी दिपेश बस्यालका अनुसार घटनाको सूचना दिने व्यक्ति नै हत्यारा रहेको खुलेको छ। शनिबार मध्यान्ह पंकजले … Continue reading प्यूठान हत्याकाण्ड: प्रहरीलाई सूचना दिने नै हत्यारा!

थप पढ्नुहोस् »

११ वटा विद्यालयको भवन शिलान्यास

जाजरकोट,११ फागुन। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जापान सरकार र तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) को सहयोगमा भेरी नगरपालिका र नलगाड नगरपालिकाका भूकम्पले जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरिनेछ। गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले विद्यालय … Continue reading ११ वटा विद्यालयको भवन शिलान्यास

थप पढ्नुहोस् »

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

बाँके,११ फागुन । बाँकेको राप्तिसोनारी गाउँपालिका–३ बैसास्थित हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ। यो जडान वन्यजन्तु गतिविधि अनुगमन, बासस्थान अध्ययन, तथा जैव विविधताको संरक्षण गर्ने उद्देश्यले गरिएको डिभिजन वन कार्यालय बाँकीले जनाएको छ। डिभिजन वन कार्यालय, बाँकेका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार, यी क्यामेराले वन्यजन्तुको आहोरदोहोर ट्र्याक गर्न मद्दत … Continue reading कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज शान्तिश्री परियार र अर्जुन सापकोटा लगायतका कलाकार आउँदै

दाङ,११ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन ११गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, … Continue reading तुलसीपुर महोत्सवमा आज शान्तिश्री परियार र अर्जुन सापकोटा लगायतका कलाकार आउँदै

थप पढ्नुहोस् »

चलचित्र संघद्वारा पत्रकार पुरस्कृत

दाङ,१० फागुन । चलचित्र पत्रकार संघ दाङले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिताका क्षेत्रमा सक्रिय पत्रकारहरूलाई सम्मान गरेको छ। संघका दाङ जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रकारिताको महत्वबारे प्रकाश पार्दै भने, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधारभूत … Continue reading चलचित्र संघद्वारा पत्रकार पुरस्कृत

थप पढ्नुहोस् »

सुनचाँदी व्यवसायी संघको पदभार ग्रहण: व्यवसायीका सुरक्षासहित नीतिगत सुधारको माग

दाङ,१० फागुन ।नेपाल सुनचाँदी व्यवसायी संघ तुलसीपुरको सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ। शनिबार संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष मोहन सुनारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसायी सुरक्षा, खुला सीमाका कारण उत्पन्न आर्थिक अप्ठ्यारा, मजदूरी दर स्थिरता, र नीति निर्माण प्रक्रियामा … Continue reading सुनचाँदी व्यवसायी संघको पदभार ग्रहण: व्यवसायीका सुरक्षासहित नीतिगत सुधारको माग

थप पढ्नुहोस् »

३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

दाङ,१० फागुन । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्वास्थ्य चौकीको सहकार्यमा, अजरबैजान एम्बेसीको आर्थिक सहयोग तथा सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालबालिकालाई पोसिलो आहार वितरण” कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियारको अध्यक्षतामा तथा सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। … Continue reading ३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

थप पढ्नुहोस् »

लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने

दाङ, ९ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा चौघेरा स्पोर्ट्स एकेडेमी ९सीएसए० र बिएफएल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१८, नवलपुर फुटबल मैदानमा जारी प्रतियोगितामा शुक्रबार सम्पन्न दुई सेमिफाइनल खेलबाट फाइनलका प्रतिस्पर्धी तय भएका … Continue reading लखन कप फुटबलको उपाधिका लागि सिएसए र बिएफएल भिड्ने

थप पढ्नुहोस् »