ज्येष्ठ सदस्यहरुको समर्पणले नै पार्टी स्थापित भएको हो: केन्द्रीय सदस्य गिरी
दाङ,२६ पुस ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले ज्येष्ठ सदस्यहरुको समर्पण र त्यागकै कारण पार्टी स्थापित भएको बताएका छन् । मुलुककै ठुलो राजनैतिक दल बन्नुको मुख्य कारण पार्टीका ज्येष्ठ सदस्यहरु रहेको भन्दै ज्येष्ठनागरिकको त्याग र समर्पणको प्रसंशा गरे। शुक्रबार नेपाली कांग्रेस तुलसीपुर नगर कार्य समितिले आयोजना गरेको क्रियाशील जेष्ठ नागरिक सम्मान कार्यक्रमका अवसरमा प्रमुख अतिथि … Continue reading ज्येष्ठ सदस्यहरुको समर्पणले नै पार्टी स्थापित भएको हो: केन्द्रीय सदस्य गिरी