फिचर

लेखापढी कानुन व्यवसायी इकाई समितिको साधारणसभा

दाङ,११ माघ ।नेपाल लेखापढी कानुन व्यवसायी इकाई समिति तुलसीपुरको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता र नेपाल लेखापढी कानुन व्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक अर्जुन केसीको प्रमुख आतिथ्य रहेको थियो। साधारण सभामा प्रमुख अतिथि केसीले लेखापढी कानुन व्यवसायीहरूलाई ‘बिचौलिया’को रूपमा हेरिएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायीहरूको गरिमा रक्षा … Continue reading लेखापढी कानुन व्यवसायी इकाई समितिको साधारणसभा

थप पढ्नुहोस् »

२ सय ५६ किलो गाँजासहित एक भारतीय पक्राउ

नवलपरासी,९ माघ। पूर्वी नवलपरासीमा सशस्त्र प्रहरीले २ क्विन्टल ५६ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका(१० पितौजीबाट भारतीय सवारी साधनमा गाँजा लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म पितौजीका डीएसपी विनोद कार्कीका अनुसार भारतीय नम्बर प्लेट जे एच ०२यु ७०५० … Continue reading २ सय ५६ किलो गाँजासहित एक भारतीय पक्राउ

थप पढ्नुहोस् »

मातहतका प्रहरीलाई समसामयिक विषयमा निर्देशन

दाङ,९ माघ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले प्रहरी प्रमुखहरूलाई समय सापेक्ष निर्देशन दिएका छन्। प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिएका हुन्। कन्फेरेन्समा लुम्बिनी प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, र लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रमुखहरूको उपस्थिति रहेको … Continue reading मातहतका प्रहरीलाई समसामयिक विषयमा निर्देशन

थप पढ्नुहोस् »

तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्ष आचार्यमाथि हतियार प्रहार

दाङ,८ माघ । तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्ष दोर्ण आचार्यमाथि धारिलो हतियार प्रहार भएको छ। तुलसीपुर-३ राम्रीस्थित आफ्नै होटलमा रहेका बेला दुई व्यक्तिले धारिलो हतियार (ग्रासी) प्रहार गरी आचार्यमाथि आक्रमण गरेका थिए। घटनामा आचार्य गम्भीर घाइते भएका छन् र उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ। घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर-९ बेलुवाका मुकुन्द सापकोटा र उनका … Continue reading तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्ष आचार्यमाथि हतियार प्रहार

थप पढ्नुहोस् »

विद्यार्थीलाई मानवीय सेवामा प्रेरित गर्दै सगरमाथा

दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव सेवा आश्रम तुलसीपुरमा लगेको थियो। तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवा र समाजसेवाको बारेमा जानकारी गराएको विद्यालयले बताएको छ। कक्षा ८, … Continue reading विद्यार्थीलाई मानवीय सेवामा प्रेरित गर्दै सगरमाथा

थप पढ्नुहोस् »

लामिछाने भोलि रुपन्देही अदालतमा उपस्थित हुने

दाङ,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देहीमा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार रुपन्देही पुगेका छन्। रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार रुपन्देही पुगेका लामिछाने बुधबार अदालतमा उपस्थित हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता … Continue reading लामिछाने भोलि रुपन्देही अदालतमा उपस्थित हुने

थप पढ्नुहोस् »

बन्दै गरेको घरबाट लडेर कामदारको मृत्यु

दाङ, ७ माघ । तुलसीपुरमा एक कामदारको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–४ बनौरीमा निर्माणाधीन पक्की भवनमा मिस्त्री काम गर्ने युवकको लडेर मृत्यु भएको हो। बनौरी निवासी सुभान पुनको २ तले पक्की घर निर्माणमा संलग्न तुलसीपुर उपमहानगरपालिका वडा नं ७ नवलपुरका २७ वर्षीय सन्तोष चौधरी मृत्यु भएको हो । चौधरी सोमबार बेलुकी ४:४५ बजे घरको दोस्रो … Continue reading बन्दै गरेको घरबाट लडेर कामदारको मृत्यु

थप पढ्नुहोस् »

तुलसीपुरमा रैथाने खाना महोत्सवःपरम्परागत देखी आधुनिक परिकार एकै ठाउँमा

दाङ, २८ पुस ।दाङको तुलसीपुरमा रैथाने खाना महोत्सव गरिएको छ । होटेल ब्यबसायी संघ तुलसीपुरको आयोजना कार्यक्रम गरिएको हो । तुल्सीपुरको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा रैथाने खाना महोत्सव एवं माघी मिलन कार्यक्रम गरिएको हो । महोत्सवमा परम्परागत देखि आधुनिक परिकारको प्रदर्शन गरिएको छ । महोत्सवमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, जौको सातु, घोंगी, गंगटा … Continue reading तुलसीपुरमा रैथाने खाना महोत्सवःपरम्परागत देखी आधुनिक परिकार एकै ठाउँमा

थप पढ्नुहोस् »

तुलसीपुर सिकाइ मेलाः विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्छ

दाङ,२८ पुस। दाङको तुलसीपुरमा तुलसीपुर सिकाइ मेला २०८१ सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा उक्त सिकाई मेला सम्पन्न भएको हो । विद्यालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सम्पन्न सिकाइ मेलाका अवसरमा सहभागिहरुले विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्ने बताएका थिए । सिकाईका आधारमा संस्थागत र सामुदायिक विद्यालयविचमा विभेद सिर्जना … Continue reading तुलसीपुर सिकाइ मेलाः विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्छ

थप पढ्नुहोस् »

तुलसीपुर-६ को सार्वजनिक सुनुवाइ सम्पन्न

दाङ, पुस २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा शुक्रबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। चौमासिक अवधिमा भएका कामको समीक्षा तथा नागरिकका गुनासो र सुझाव सङ्कलन गर्न सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो। कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माणका काममा देखिएका समस्याबारे गुनासा राख्दै वडा सरकारलाई नागरिकमैत्री र गुनासोरहित सेवा प्रदान गर्न आग्रह गरे। स्थानीय रामबहादुर … Continue reading तुलसीपुर-६ को सार्वजनिक सुनुवाइ सम्पन्न

थप पढ्नुहोस् »