फिचर

एकैदिन छवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ २४ साउन सङ्घीय संसद्अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । अर्थसमितिको … Continue reading एकैदिन छवटा संसदीय समितिको बैठक बस्दै

थप पढ्नुहोस् »

विपदजन्य घटनामा ज्यान गुमाएका परिवारका लागि ३ करोड ४० लाख रुपैयाँ प्रदान

सुर्खेत,२३ साउन। विपदजन्य घटनामा परि ज्यान गुमाएका परिवारका लागि कर्णाली प्रदेश सरकारले बिमा रकम उपलब्ध गराएको छ। राष्ट्रिय बिमा कम्पनीमार्फत ३ करोड ४० लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराएको हो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी(पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्‌बाट मृत्यु भएका परिवारका एक … Continue reading विपदजन्य घटनामा ज्यान गुमाएका परिवारका लागि ३ करोड ४० लाख रुपैयाँ प्रदान

थप पढ्नुहोस् »

खोलाले स्कुल बस बगायो,११ विद्यार्थी घाइते

सुर्खेत,२३ साउन। खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकास्थित इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् । देउती विद्या सदन (डिभी निकेतन)को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेमध्ये पाँच बालिका र छ … Continue reading खोलाले स्कुल बस बगायो,११ विद्यार्थी घाइते

थप पढ्नुहोस् »

काभा लिग: भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

काठमाडौं,२३ साउन । काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट आयोजक नेपालले आफ्नो पक्षमा पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले २५-२३ ले पहिलो सेट आफ्नो पक्षमा पारेको हो । उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई पहिलो सेटमा पछि पारेको हो । यद्यपि भारतले अंकमा अग्रता बनाए पनि रोक्दै … Continue reading काभा लिग: भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

थप पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ,२३ साउन। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ,’ उनको सचिवालयले भनेको छ। हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन्। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित … Continue reading प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

थप पढ्नुहोस् »

साउन २७ गते हाइमाष्ट लाइटमा विद्युत जडान हुन्छः मेयर खड्का

दाङ,२३ साउन । तुलसीपुरमा स्थापना गरिएका हाइमाष्ट लाइटमा विद्युत जडान प्रकृया सुरु हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको साउन २७ गते बस्ने कार्यपालिकाको बैठकमा निर्णय गराइ हाइमाष्ट जडान प्रकृया सुरु गर्ने मेयर टिकाराम खड्काले बताएका छन् । साउन २७ गते कार्यपालिकाको बैठक आह्वान गरिएको र सोही बैठकमा हाइमाष्ट लाइटमा विद्युत जडानको निर्णय गरी काम सुरु … Continue reading साउन २७ गते हाइमाष्ट लाइटमा विद्युत जडान हुन्छः मेयर खड्का

थप पढ्नुहोस् »

पहिरो पन्छाउने क्रममा ढुंगाले लागेर चालक घाइते

चितवन,२३ साउन । राजमार्गमा पहिरो पन्छाउने क्रममा ढुंगाले लागेर चालक घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते भएका छन् । पृथ्वी राजमार्गमा नाग्दी खोलामा बिहान गएको पहिरो हटाउने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर … Continue reading पहिरो पन्छाउने क्रममा ढुंगाले लागेर चालक घाइते

थप पढ्नुहोस् »

दाङ सहित ६५ जिल्ला बाढीको उच्च जोखिममा

काठमाडौँ,२३ साउन। बुधबार दाङसहित देशका ६५ जिल्ला बाढीको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार १५ जिल्लामा उच्च सतर्कता र ५० जिल्लामा सतर्कता अपनाउन अनुरोध गरेको छ। दाङ बाँके, बर्दिया पर्वत बाग्लुङ, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र आसपासका जिल्ला … Continue reading दाङ सहित ६५ जिल्ला बाढीको उच्च जोखिममा

थप पढ्नुहोस् »

देशभर ९६.३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ,२२ साउन। देशभर ९६.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो सातासम्म देशभर कुल रोपाइँ हुने क्षेत्रको ९६.३ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्षको यही अवधिमा ८१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो। नेपालमा कुल १४ लाख १ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ … Continue reading देशभर ९६.३ प्रतिशत धान रोपाइँ सम्पन्न

थप पढ्नुहोस् »

सिमलताल बस दुर्घटना प्रतिवेदनः कमजोर भूगोल र भिरालो सडक मुख्य कारक

दाङ,२२ साउन । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। सिंहदरबारमा मंगलबार गत असार २८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा दुई बससहित यात्रु त्रिशुलीमा बेपत्ता भएपछि दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा दुर्घटना स्थलमा … Continue reading सिमलताल बस दुर्घटना प्रतिवेदनः कमजोर भूगोल र भिरालो सडक मुख्य कारक

थप पढ्नुहोस् »