शिक्षा

मावि तुलसीपुर सेन्टरको वार्षिकोत्सव: शैक्षिक क्षेत्रमा उदाहरणीय

उमा भण्डारी । दाङ,१० माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर यस क्षेत्रको गौरबको विषय बनेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तुलसीपुर क्षेत्रमा मात्र नभई जिल्लामै यस…  थप पढ्नुहोस

शिक्षकहरुलाई रेक्टा विधिको तालिम

घोराही ९ माघ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहिका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो…  थप पढ्नुहोस

यस बर्षको एसईई परीक्षा चैत १५ देखि २७ सम्म

काठमाडौँ, ७ माघ । माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा संचालन मिति तय गरेको अध्यक्ष…  थप पढ्नुहोस

त्रिविको उपकुलपतिपदमा १६ जनाको आवेदन

काठमाण्डौँ,७ माघ ।त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको दरखास्त परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सिफारिस समितिमा आइतबारसम्म आइतबारसम्म १६ जनाको आवेदन परेको आवेदन दिने…  थप पढ्नुहोस

थारु संस्कारमा सिर्जित विद्यार्थीः भान्सा देखि कुलसंस्कारका सिर्जना

कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ।’ उमा भण्डारी दाङ,५…  थप पढ्नुहोस

महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल

घोराही ५ माघ। दाङको देउखुरीमा हुन लागेको महोत्सवको मुख्य प्रायोजकको रूपमा गुरुकुल एकेडेमी रहेको छ।  गुरुकुल एकेडेमी ग्रुपका अध्यक्ष  अनन्तराज घिमिरे र लमही च्याम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति…  थप पढ्नुहोस

थारु परिकारमा रमाउदै गोरखा माविका विद्यार्थीहरु

सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा न १० स्थित पड्डामा थारु परिकार बनाउदै  रहेको गोरखा माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरु । तस्बिर:  थप पढ्नुहोस

त्रिविमा अब अनलाइनबाटै ट्रान्सक्रिप्ट

बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो । काठमाडौं २९, पुस । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय…  थप पढ्नुहोस

स्थापना दिवसमा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण

दाङ, २२ पुस ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले ३३ ओैँ स्थापना दिवसका अवसरमा सहायक प्रधानाध्यापक र काेअर्डिनेटरलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे छ । दाङकाे घाेराहीमा एक…  थप पढ्नुहोस

शिक्षक संगठन प्रदेश अध्यक्षमा पौडेल

तुलसीपुर, १९ पुस । नेपाल रास्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङका भागवत पौडेल चयन भएका छन् ।  बुटवलमा हालै सम्पन्न भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology