समाचार

दाङ सहित कहाँ कहाँ भइरहेको छ बर्षा !

दाङ, ३० चैत ।  शनिबार बिहानैदेखि दाङसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ।  दाङ सहित पाल्पा, रुपन्देही, गुल्मी, प्युठान, रोल्पा, बागलुङ, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।…  थप पढ्नुहोस

ज्ञानज्योती र आइएसटी कलेजको सिकाइ सहकार्य

दाङ, २९ चैत। दाङको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योती कलेज र काठमाडौंको इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) बीच द्विपक्षीय सम्झौता भएको छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई उत्कृष्ट सीपमूलक…  थप पढ्नुहोस

प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं , २९ चैत ।  राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश…  थप पढ्नुहोस

सुन तोलाको १ लाख ८५ हजार

काठमाडौँ , २९ चैत। नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९००…  थप पढ्नुहोस

आज कांग्रेस दाङको जिल्ला सम्मेलन : महामन्त्री शर्माले सम्वोधन गर्ने

दाङ, २९ चैत्र । नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन आज हुदै छ । पार्टी गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले हुन थालेको जिल्ला सम्मेलनको…  थप पढ्नुहोस

चट्याङ लागेर बालिकाको मृत्यु

दाङ,२८ चैत । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ काप्जिङ निवासी १६ बर्षीय धनमाया खत्रीको चट्याङ लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।…  थप पढ्नुहोस

दिपेन्द्रसिंह ऐरीको अर्को विश्व कीर्तिमान

दाङ,२८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले…  थप पढ्नुहोस

बिहीबार रातिसम्म यि क्षेत्रमा हुदै छ वर्षा

काठमाडौं , २६ चैत । बिहीबार रातिसम्म देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ। मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी…  थप पढ्नुहोस

लुम्बिनीमा वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व संकलन भएन

उमा भण्डारी ,दाङ, २६,चैत । वन पैदावारबाट अपेक्षा अनुसार राजस्व सङ्कलन नभएको लुम्बिनी प्रदेश सरकारले बताएको छ। वन मन्त्रालयले वन पैदावारबाट अपेक्षा र योजनाअनुसार राष्ट्र संकलन नभएको बताएको हो। वर्षेनी…  थप पढ्नुहोस

लुम्बिनीमा मनाइयो सिंचाई दिवस

दाङ, २५ चैत । लुम्बिनी प्रदेशमा सिचाई दिवस मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय को आयोजनामा सिंचाइ दिवस मनाइएको हो ।कार्यक्रममा सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology