समाचार

गण्डकीका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी

कास्की,१२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति साढे २ बजे अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् । यसअघि भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सोही भवनमा तोडफोड…  थप पढ्नुहोस

कपास उद्योगमा भीषण आगलागी

सुर्खेत,१२ असोज। बिरेन्द्रनगर नगरपालिका–१० बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा आइतबार दिउँसो भीषण आगलागी भएको छ । प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्टका कारण आगलागी भएको हो । घटनापछि प्रहरी…  थप पढ्नुहोस

दसैँमा पनि नेपाल आयल निगमका डिपो खुला रहने

काठमाडौँ,१२ असोज । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले देशभरका १३ वटा…  थप पढ्नुहोस

अर्थमन्त्री खनाल र जापानी राजदूतबीच विकास परियोजनाबारे छलफल

काठमाडौँ,१२ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले…  थप पढ्नुहोस

बुटवलबाट गुल्मी जाँदै गरेको गाडी दुर्घटना

दाङ,१२ असोज । बुटवलबाट गुल्मीका लागि छुटेको ईभी गाडी दुर्घटना भएको छ । गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ। गाडीमा १४ जना…  थप पढ्नुहोस

मुसिकोट नगरपालिकामा अस्थायी र करार सम्झौता यथावत

रुकुम पश्चिम,१२ असोज । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पालिकामा कार्यरत अस्थायी र करार कर्मचारी नियुक्ति यथावत राख्ने भएको छ । अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र…  थप पढ्नुहोस

दसैंभर मनसुनी वायुको प्रभावः अष्टमीदेखि टीकासम्म वर्षा हुने सम्भावना

काठमाडौँ,१२ असोज । नेपालमा मनसुनी वायुको प्रभाव रहिरहेकाले यस वर्षको दसैं अवधिभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको दसैं बुलेटिनअनुसार अष्टमी,…  थप पढ्नुहोस

दसैंमा टीका नलगाइदिने पूर्वराजा ज्ञानेन्द्रको घोषणा

काठमाडौँ,१२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैंमा निवासमा आउनेलाई टीका नलगाइदिने भएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र शोक र विध्वंशको स्थितिबाट गुज्रिरहेको कारण पर्वलाई यसपटक…  थप पढ्नुहोस

छैठौँ अधिवेशनका गतिविधि सार्वजनिक

काठमाडौँ, १२ असोज । संसद् सचिवालयले संघीय संसदको गतिविधि सार्वजनिक गरेको छ । सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनका गतिविधि सावर्जनिक गरेको हो । हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका…  थप पढ्नुहोस

सात लाख ५० हजार नगदसहित एकजना पक्राउ

काठमाडौँ,१२ असोज । सशस्त्र प्रहरीले स्रोत नखुलेको सात लाख ५० हजार रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सिराहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको सात लाख ५० हजार…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology