समाचार

चोरखोला दुर्घटना अपडेटःमृत्तकको पहिचान खुल्यो

दाङ,१२ असोज । रुकुमपश्चिमबाट दाङ गइरहेको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने २५ वर्षीय प्रकाश केसी, ६४ वर्षीया…  थप पढ्नुहोस

१२ केजी गाँजासहित दुई महिला पक्राउ

काठमाडौँ,१२ असोज । प्रहरीले गाँजासहित दुईमहिलालाई पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा…  थप पढ्नुहोस

रुकुमबाट दाङ जाँदै गरेको फोर्स दुर्घटना: तीनजनाको मृत्यु

दाङ, १२ असोज । रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको छ । आइतबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक…  थप पढ्नुहोस

सल्यानमा सवारी दुर्घटना तीनजनाको मृत्यु 

दाङ,१२ असोज । राप्ती राजमार्ग अन्तर्गत श्रीनगर तुलसीपुर सडक खण्डको कपुरको ३ चोरखोलामा हाइस गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा तीनजनाको घटनास्थलमा मृत्यु भएको…  थप पढ्नुहोस

बैतडीमा जिप दुर्घटनाः १० जना घाइते

काठमाडौँ,११ असोज ।बैतडीमा जिप दुर्घटना भएको छ । बैतडी सडकखण्डको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चौंडी तर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ज…  थप पढ्नुहोस

अलपत्र २३४ सडक–पुलका ठेक्का तोडिने

काठमाडौँ,११ असोज। सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २सय ३४ सडक र पुलका ठेक्का तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी…  थप पढ्नुहोस

मधेसमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी : चार दल सहमत

काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको…  थप पढ्नुहोस

गाँजा ओसारपसारमा संलग्न दुई महिला पक्राउ

काठमाडौँ, ११ असोज । प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ । शनिवार उदयपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । उदयपुरगढी–७ चिया कमानमा विहान करिब ६ः४५ बजे प्रहरीले दुई…  थप पढ्नुहोस

ओलीले गरे सचिवालय बैठक आह्वान

काठमाडौँ,११ असोज । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । भक्तपुरको गुन्डुमा आइतबार दिउँसो १ बजे बस्ने गरी उनले बैठक तय गरेका हुन् ।…  थप पढ्नुहोस

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology