काठमाडौँ,५ असोज । काठमाडौंको बालाजुमा बस पल्टिएको छ। आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी लोकेन्द्रसिंह गुरूले जानकारी दिए। उनका… थप पढ्नुहोस
दर्शन आचार्य दाङ ४ असोज। दाङको तुलसीपुरमा रहेको दाङ टेक्निकल प्रालिले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ। कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत र तेस्रो वर्षबाट स्नातक हुने विद्यार्थीहरूको… थप पढ्नुहोस
काठमाडौं,४ असोज । लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरमा करेन्ट लाग्दा एक शिक्षकको मृत्यु भएको छ। शनिबार बिहान खेतमा धान रोप्ने क्रममा मोटर चलाउँदै गर्दा… थप पढ्नुहोस
दाङ,४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन तथा त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् । शनिबार अर्घाखाँचीमा… थप पढ्नुहोस
काठमाडौं ,४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गरी सातवटा… थप पढ्नुहोस
काठमाडौं,४ असोज । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै भारतले आफ्ना नागरिकलाई लक्षित गरी नेपालका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले… थप पढ्नुहोस
काठमाडौं , ४ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड ठूला ढुङ्गासहितको पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको छ। शुक्रबार बेलुकी ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको… थप पढ्नुहोस
दाङ, ३ असोज । तुलसीपुर नगर जेसीजले संविधान दिवस २०८२ का अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र नागरिक उत्तरदायित्व… थप पढ्नुहोस
दाङ,३ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ । एच. आर.… थप पढ्नुहोस
काठमाडौँ,३ असोज । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रदर्शनकारीहरूले सार्वजनिक भवनमा आगजनी गर्दा भवन परिसरमा रहेका सवारी साधन समेत… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology