दाङ, ८ फागुन । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि शुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति… थप पढ्नुहोस
दाङ, ७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको छ । आज दाङको… थप पढ्नुहोस
रोल्पा,७ फागुन । आगलागीबाट रोल्पामा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ पूर्णगाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आज… थप पढ्नुहोस
दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका… थप पढ्नुहोस
घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना, त्यसले हासिल गरेका उपलब्धिहरू तथा प्रजातान्त्रिक संस्कृतिको संवर्द्धनबारे छलफल… थप पढ्नुहोस
दाङ,७ फागुन । तुलसीपुर नगर जेसीजले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। बुधबार आयोजित कार्यक्रममा “प्रजातन्त्र सुदृढीकरणमा युवाको भूमिका” विषयक अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न… थप पढ्नुहोस
रोल्पा, ७ फागुन । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो । इलाका… थप पढ्नुहोस
दाङ,७ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। मङ्गलबार दिउँसो सवा ३ बजे तुलसीपुर स्थित… थप पढ्नुहोस
दाङ,७ फागुन । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा जारी दोस्रो तुलसीपुर महोत्सवले दर्शकहरूको उल्लेखनीय आकर्षण पाउँदै गएको छ। महोत्सवको सातौँ दिन बुधबार चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा आउने भएका छन्।… थप पढ्नुहोस
दाङ, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology