समाचार

दङ्गीशरणमा कारले ठक्कर दिँदा दुईजना घाइते

दाङ, ४ पुस । पश्चिम दाङको दङ्गीशरणमा कारको चक्करबाट दुईजना घाइते भएका छन्। मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन्। तुलसीपुर-हापुरे सडकखण्ड अन्तर्गत दंगिशरण गाउँपालिका- ६ बागरमा बुधबार…  थप पढ्नुहोस

पत्रकार महिलाहरुसंग अन्तरक्रिया: उचित पारिश्रमिक नहुदा स्थायित्वको चुनौती

दाङ,३ पुस । दाङको घोराहीमा पत्रकार महिलाहरुसंग समानता र समावेशीताका लागि महिला सञ्चार शक्तिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा मुलुकको समग्र विकास र सशक्तिकरणमा सञ्चारले खेल्ने भूमिकाका बारेमा…  थप पढ्नुहोस

तुलसीपुरमा सवारी दुर्घटना: लमही निवासी भुसालको मृत्यु

दाङ,३ पुस। दाङको तुलसीपुरमा सवारी दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित हात्तिखौवामा भ्यान र स्कुटर एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।…  थप पढ्नुहोस

निकुञ्जमा नियमविपरीत काम गर्ने ६५ पक्राउ

नवलपुर,३ पुस। निकुञ्जमा नियमविपरीत काम गर्ने ६५ जनालाइ पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ। निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको…  थप पढ्नुहोस

स्वास्थ्यकर्मीको न्यूनतम सेवा उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ ३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका…  थप पढ्नुहोस

स्कार्पियो दुर्घटना हुँदा २ जना घाइते

दाङ,२ पुस । स्कार्पियो दुर्घटना हुँदा दाङमा दुई जना घाइते भएका छन् । जिल्लाको राप्ती गाउँपालिका ३ बागढड्डीमा स्कार्पियो अनियन्त्रित भई पल्टिदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।…  थप पढ्नुहोस

देउखुरी दुर्घटना: घाइते चालकको मृत्यु

दाङ ,१ पुष पुस। दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनाका चालकको मृत्यु भएको छ। सोमबार बेलुकी राप्ती गाउँपालिका वडा नं २ कटेसनालामा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक गम्भीर…  थप पढ्नुहोस

देउखुरीमा मोटरसाइकल दुर्घटना: चालकको अवस्था गम्भीर

दाङ ,१ पुस। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन्। राप्ती गाउँपालिका वडा नं २ कटेसनाला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको हो। सोमबार…  थप पढ्नुहोस

दाङमा विङ्गर दुर्घटना:२ जनाको मृत्यु ,१२ घाइते

 दाङ,१ पुस। दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई…  थप पढ्नुहोस

आज देशभर कालो दिवस मनाइँदै

काठमाडौँ,१पुस । आज देशभर कालो दिवस मनाइदै छ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology