समाचार

कानुन तथा न्याय समितिबाट टीआरसी विधेयक पारित

काठमाडौं २३ साउन । कानुन न्याय तथा मानवअधिकार समितिबाट टीआरसी विधेयक पारित भएको छ। समितिको आज बसेको बैठकले उक्त विधेयक पारित गरेको हो समिति बैठकमा सभापति बिमला सुवेदीले सिंहदरबारमा बसेको…  थप पढ्नुहोस

६६ वर्षीय वृद्ध बलात्कारका आरोपी पक्राउ

पाल्पा २४ साउन । पाल्पामा वृद्ध महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पूर्वखोला गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय धनबहादुर कामीलाई प्रहरीले ६६ वर्षीय वृद्धामाथि बलात्कार गरेको…  थप पढ्नुहोस

५४ दिन एनआइसियु राखेर शिशुको सफल उपचार

दाङ,२४ साउन। दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक शिशुलाई ५४ दिनभन्दा बढी एनआइसियुमा राखेर उपचार गरेको छ। प्रतिष्ठानले नवजात शिशुलाई पिआइसी हुँदै एनआइसी बेडमा राखे उपचार गरी बचाउन सफल…  थप पढ्नुहोस

६ किलो कोकिनसहित एक विदेशी पक्राउ

काठमाडौं,२४ साउन। नेपाल प्रहरीले अवैध लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। छ किलो २४ ग्राम कोकिन सहित लात्भिजास नागरिक आइभार्स भल्टर्सलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले…  थप पढ्नुहोस

सुदूरपश्चिम सरकारले ल्यायो राजस्व सङ्कलन अध्यादेश

धनगढी २४ साउन। राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश…  थप पढ्नुहोस

इरानमा २९ जनालाई मृत्युदण्ड

काठमाडौँ,२३ साउन । इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ…  थप पढ्नुहोस

६ क्विन्टल गाँजा सहित दुई जना पक्राउ

काठमाडौँ २४ साउन। नेपाल प्रहरीले गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत…  थप पढ्नुहोस

बागलुङ पहिरो:तिन बालबालिका अझै बेपत्ता

बागलुङ,२४ साउन। बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ। पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन…  थप पढ्नुहोस

एकैदिन छवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ २४ साउन सङ्घीय संसद्अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा…  थप पढ्नुहोस

विपदजन्य घटनामा ज्यान गुमाएका परिवारका लागि ३ करोड ४० लाख रुपैयाँ प्रदान

सुर्खेत,२३ साउन। विपदजन्य घटनामा परि ज्यान गुमाएका परिवारका लागि कर्णाली प्रदेश सरकारले बिमा रकम उपलब्ध गराएको छ। राष्ट्रिय बिमा कम्पनीमार्फत ३ करोड ४० लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराएको हो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology