काठमाडौ , १ भदौ ।श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । काठमाडौंको गोंगबु बसपार्कस्थित एक होटलमा श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले… थप पढ्नुहोस
बाँके,३० साउन । प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई… थप पढ्नुहोस
काठमाडौँ,३० साउन । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रबार प्रदेश प्रमुख उनलाई सपथ गराएका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले… थप पढ्नुहोस
काठमाडौँ,३० साउन । स्रोत नखुलेको पौने २१ लाख नगदसहित दुइजना पक्राउ परेका छन् । प्रहरीले सप्तकोशी नगरपालिका– ४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित २ जनालाई… थप पढ्नुहोस
काठमाडौँ,३० साउन । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–१ कि एक महिलालाई गत साउन ११ गते बरगाछीस्थित सडकमा मर्निङ वाक जाँदै गर्दा… थप पढ्नुहोस
काठमाडौँ,३० साउन । प्रहरीले जंगलमा दुम्सी मारेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । महोत्तरी जिल्लाको बर्दिबास– १० स्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको लक्ष्मीनियाँ जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय महोत्तरीले… थप पढ्नुहोस
दाङ,३० साउन । प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा… थप पढ्नुहोस
दाङ, २९ साउन । दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सर्पले टोक्दा राप्ती गाउँपालिका–४ मझनीगढका ९ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानिय राजु अधिकारीका… थप पढ्नुहोस
दाङ, २९ साउन । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले रासायनिक तथा विषादी मिसिएको खानपानका कारण मानसिक रोगको जोखिम बढ्दै गएको बताएका छन् । बुधबार बिजौरीमा आयोजित एक कार्यक्रममा… थप पढ्नुहोस
काठमाडौं,२९ साउन । पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। योसँगै गत पुषदेखि हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ९५२ पुगेको छ। इपिडिमियोलोजी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology