समाचार

नालामा डुबेर एक बालिकाको मृत्यु

बांके,१८ साउन। बांकेको खजुरामा ७ वर्षकी बालिकाको नालामा डुबेर मृत्यु भएको छ। नेराप्रावि, मनकामनापुरमा कक्षा १ मा पढ्ने ७ वर्षकी आरती गिरीको पेडारी नालामा डुबेर मृत्यु भएको हो। स्कुल गएकी…  थप पढ्नुहोस

२१ प्रतिशतले बढे पर्यटक

काठमाडौँ,१७ साउन । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ…  थप पढ्नुहोस

प्रकृति र मानवीय सभ्यता संकटमाः वातावरणविद योञ्जन

उमा भण्डारी, दाङ। वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक एवम् वातावरणविद सञ्जीवनी योञ्जन श्रेष्ठले पछिल्लो समय पर्यावरण असन्तुलनको अवस्था भयावह बन्दै गएको बताएकी छन् । प्राकृतिक श्रोतको मनपरी प्रयोग, दोहन र…  थप पढ्नुहोस

चेक बाउन्सको छुट मंसिर मसान्तसम्म

काठमाडौँ,१७ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (बाउन्स) को मुद्दामा कम्पनीलाई कालो सूचिमा नराखिने छुट २०८१ मंसिर मसान्तसम्मका लागि मात्र भएको स्पष्ट पारेको छ । मौद्रिक नीतिको…  थप पढ्नुहोस

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

दाङ, १७ साउन। बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । खेतमा धान गोड्ने समयमा बाघले आक्रमण गर्दा कञ्चनपुरको दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको हो। बाघको आक्रमणमा परी दोधारा…  थप पढ्नुहोस

सिढिबाट लडेर तुलसीपुरमा एक महिलाको मृत्यु

दाङ,१७ साउन। दाङको तुलसीपुरमा घरको सिँढीबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ ९ङ० लाइनमा विगत एक महिना…  थप पढ्नुहोस

लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

काठमाण्डौ,१७ साउन। लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन…  थप पढ्नुहोस

गुरुकुल लमहीको सयदिनको उत्सव

दाङ,१५ साउन। दाङको लमहीमा रहेको गुरुकुल एकेडेमीले स्थापनाको सयदिनको उत्सव मनाएको छ । शैक्षिक सत्र २०८१बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले बिभिन्न…  थप पढ्नुहोस

कुवेतमा अलपत्र ४ नेपालीको उद्वार

काठमाडौँ,१५ साउन । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।  एजेन्टले कुवेतमा ल्याएर ३/४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित…  थप पढ्नुहोस

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दाङ, १५ साउन । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जना फलफूल व्यापारीको मृत्यु भएको छ । मंगलबार विहान पश्चिमबाट पुर्व तर्फ गईरहेको सु। प। प्र ०१(६२७७९ नम्बरको ट्रकले लमही( भालुवाङ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology