सल्यान,२१ चैत । सल्यान प्रहरीले मालपोत कार्यालय परिसरबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो मालपोत कार्यालय सल्यानबाट शारदा नगरपालिका–१ श्रीनगरका तिलक कवरलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय… थप पढ्नुहोस
रोल्पा, २१ चैत । रोल्पामा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। प्रहरीले शिक्षक ठगेन्द्र खड्कालाई नियन्त्रणमा लिइएको हो। उनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा कार्यरत… थप पढ्नुहोस
काठमाडौं,२१चैत । सागर लम्साल (बले) लाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि बलात्कारसम्बन्धी आरोप लागेको बताइएको छ। अमेरिकामा बस्दै आएकी… थप पढ्नुहोस
दाङ,२१ चैत । राप्ती गाउँपालिका–४ गोलिनालामा एक किशोरको हत्या प्रकरणमा संलग्न एक युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको नेतृत्वमा खटिएको… थप पढ्नुहोस
दाङ,२१ चैत । यूएईको आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन्। घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन्। घाइते भएका सात नेपालीमध्ये… थप पढ्नुहोस
काठमाडौँ,२१ चैत । प्रहरीले यात्रुलाई दुःख र सास्ती दिने १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति त्रिभुवन विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई नियन्त्रणमा लिएको हो ।… थप पढ्नुहोस
काठमाडौँ,२० चैत । परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज (शुक्रबार)देखि तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म नेपाल एयरलाइन्समार्फत युएईको दुबई र… थप पढ्नुहोस
दाङ,२० चैत । दाङमा कुटपिटबाट एकजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन् । सामाजिक संजाल फेसबुक मार्फत बोलाएर भेट्न् गएका उनीहरू माथि कुटपिट भएको थियो। कुटपिटबाट राप्ती गाउँपालिका–२ बह्राखुट्टीका… थप पढ्नुहोस
काठमाडौँ,२० चैत । निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा चार हजारभन्दा बढी प्रश्नको उत्तर दिइएको जनाएको छ। आयोगका अनुसार गत माघ ५ गतेदेखि सञ्चालनमा आएको… थप पढ्नुहोस
दाङ,२० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन्। राप्ती उपत्यकामा आयोजित ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा उनलेे यस्तो बताएका हुन् । कृषि,… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology