समाचार

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी: जबर्जस्ती सोधपुछको तयारी

काठमाडौं,१४ साउन ।दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध अभियोजन पक्षले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको छ। सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नहुँदा विशेष अदालतले बुधबार औपचारिक रूपमा पक्राउ…  थप पढ्नुहोस

मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त

हेटौंडा, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पाँच मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको…  थप पढ्नुहोस

बलात्कार आरोपमा शिक्षक पक्राउ

उदयपुर, १४ साउन । बलात्कारको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय, मुसहरनियाका शिक्षक गजेन्द्र गिरीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। २४…  थप पढ्नुहोस

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै

काठमाडौँ १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रिय सभामा सम्बोधन गर्दै छन्। राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला…  थप पढ्नुहोस

अटो दुर्घटना हुँदा चारजना घाइते

दाङ,१४साउन । पश्चिम दाङको दङ्गीशरणमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नं २ मधपुरस्थित भित्री सडक खण्डमा बुधबार बिहान अटो दुर्घटना हुँदा चार जना घाइते भएका…  थप पढ्नुहोस

हिमालमा रक्तदान  कार्यक्रम  ४६ जनाले  गरे रक्तदान

दाङ , १३ साउन । रक्तसञ्चार दिवसको अवसरमा दाङको हिमाल एकेडेमीले रक्तदान कार्यक्रम गरेको छ। ६०औं रक्तसञ्चार दिवसको अवसरमा हिमाल एकेडेमी, तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । दाङ रेडक्रसको…  थप पढ्नुहोस

बस र ट्रक ठोक्किँदा १८ जना बोलबम तीर्थयात्रीको मृत्यु

काठमाडौँ, १३ साउन । भारतको झारखण्डस्थित देवघरमा तीर्थयात्री बोकेको बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १८ जना कावाँरिया (बोलबम भक्त) को मृत्यु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का…  थप पढ्नुहोस

एक वर्षमा पायो लुम्बिनी सरकारले पूर्णता : युवा तथा खेलकुद मन्त्रीमा पाण्डेय नियुक्त

दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकार गठन भएको एक वर्ष पछि पूर्णता पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिएका हुन ।लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री…  थप पढ्नुहोस

विकासमा गुणस्तरीयता कायम गरौ

लुम्बिनीमा विकास समस्या समाधान समिति बैठक : दाङ, १२  साउन ।   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न तथा कामको गुणस्तरमा…  थप पढ्नुहोस

बुद्धका शिक्षाले शान्तिमा नयाँ आयाम

दाङ , ११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन  । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology