काठमाडौं,१५ साउन। प्रतिबन्धित लागु औषध कोकिनसहित प्रहरीले चारजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले विशेष सूचनाको आधारमा कोकिन कारोबारमा संलग्न चार जना विदेशी नागरिकलाई पक्राउ गरेको… थप पढ्नुहोस
दाङ, १५साउन । मुलुकभर परेको अविरल वर्षाका कारण सात मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने… थप पढ्नुहोस
दाङ, १५ साउन। दाङको तुलसीपुरस्थित मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार… थप पढ्नुहोस
काठमाडौँ,१५ साउन । गुन्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार झैझगडा गरेको आरोपमा… थप पढ्नुहोस
काठमाडौँ,१५ साउन । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर यो दिन विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुमा असार १५ गते दही–च्यूरा र साउन १५ मा खीर खाने परम्परा नेपाली… थप पढ्नुहोस
काठमाडौँ, १४ साउन ।बलात्कारको आरोप लागेको मधेस प्रदेशसका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। जिल्ला… थप पढ्नुहोस
सिरहा, १४ साउन । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको निर्मम हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र कुमार पासवानका… थप पढ्नुहोस
काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना पूर्व तथा वर्तमान पदाधिकारीहरूविरुद्ध मानव तस्करीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल 'सफल' ले हुलाकमार्फत… थप पढ्नुहोस
एजेन्सी । थाइल्यान्डको सेनाले कम्बोडियामाथि युद्धविराम उल्लंघन गर्दै विवादित सीमाका तीन फरक स्थानमा हतियार प्रहार गरेको गम्भीर आरोप लगाएको छ। थाई सेनाले आक्रोशित हुँदै यदि आक्रामकता कायमै रह्यो भने थप… थप पढ्नुहोस
दाङ, १४ साउन । दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४४ वर्षीय सोबिराम कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology