समाचार

बौद्धिक सनातन हिन्दु परिषद् नेपालको भवन उद्घाटन

दाङ, १५ फागुन बौद्धिक सनातन हिन्दु परिषद् नेपालको भवन उद्घाटन गरिएको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ मज्गैमा निर्माण गरिएको पषिद्को भवन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका…  थप पढ्नुहोस

राजपुरमा एफटिटिएच सेवा सुरु

दाङ, १४ फागुन । दाङको दुर्गम गाउँपालिका मानिने राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एफटिटिएछ सेवाको…  थप पढ्नुहोस

मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वर्गद्वारी गुठिका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित सहित थालेको सडक…  थप पढ्नुहोस

चर्चामा सुधाको ‘माया बस्दै छ’

दाङ, १३ फागुन। हालै सार्वजनिक गायिका सुधा रत्नको ‘माया बस्दै छ’ बोेलको गीतले चर्चा बटुल्दैछ । एक दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा अग्रसर गायिका सुधाको ‘माया बस्दै छ’ बोेलको गीत बद्री…  थप पढ्नुहोस

ज्ञान ज्योतिमा ‘फुड फेस्टिवल’

दाङ , १२ फागुन । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा…  थप पढ्नुहोस

बाल सञ्जालका पदाधिकारीहरुको स्वागत तथा विदाई

दाङ,१२ फागुन । तुलसीपुर उपमहानगरपालिकाको नगरस्तरीय बालसञ्जालमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार एक कार्यक्रम गरी बालसञ्जालको नेतृत्वमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको छ भने पुरानो नेतृत्वलाई…  थप पढ्नुहोस

प्रदेशसभा सदस्य यादव निलम्बनमा

दाङ ,१२ फागुन । लुम्विनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । साझेदारी वनको काठ हिनामिना प्रकरणमा मुछिएका यादव निलम्बनमा परेका हुन् । लुम्विनी प्रदेशसभा सचिवालयले शनिवार एक सुचना…  थप पढ्नुहोस

गुरूकुलको विशेष छात्रवृत्ति याेजना सार्वजनिक

तुलसीपुर,१२ फागुन । शैक्षिकसत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेकाे गुरूकुल एकेडेमिले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ । विद्यालयले तुलसीपुरमा सम्मेलनकाे आयाेजना गरेर विशेष छात्रवृत्ति याेजनाका बारेमा जनाकारी गराएकाे…  थप पढ्नुहोस

राप्ती बाल एकाडेमीलाई अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि

दाङ, १२ फागुन । राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा ९५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने…  थप पढ्नुहोस

पत्रकार महासंघ दाङले प्रदेश स्तरिय मिडिया महोत्सव गर्ने

घोराही, १२ फागुन । नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology