समाचार

विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता

दाङ,२ चैत घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवि माद्यामिक विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले आज शुक्रवार आयोजना गरेको “हामी बनाउछौँ हाम्रो विद्यालय” विद्यालयको वृहत्तर…  थप पढ्नुहोस

उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्छ

दाङ,२ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ। तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा  उक्त दिवस मनाइएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता…  थप पढ्नुहोस

शान्तीनगरमा दुईदिने पत्रकारिता तालिम सम्पन्न

दाङ, १ चैत । दाङमा शान्तिनगर गाउँपालिका वडा नं.१ मा भएको दुई दिने पत्रकारिता तालिम भएको छ । वडाको सहयोग तथा अग्रिम मिडिया सेन्टरको आयोजनामा मंगलबार र बुधबार तालिम भएको…  थप पढ्नुहोस

संसदमा निजामती विधेयक पेश

काठमाडौं, १ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्। गत फागुन २१ गते…  थप पढ्नुहोस

कुवेतमा तीनजना नेपालीको मृत्यु

काठमाडौ, १ चैत । वैदेशिक रोजगारीको लागि कुवेत गएका तीनजना नेपालीको मृत्यु भएको छ। कुवेत स्थित महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान कारले ठक्कर दिंदा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको…  थप पढ्नुहोस

तुलसीपुरमा बिहानै लुटपाट: मर्निङ वाकमा निस्किएका बस्नेत लुटिए

दाङ, चैत १ । दाङको तुलसीपुरमा प्रतिदिन शान्ति सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । बिहान बिहानै युवाहरु लुटपाट हुँदा यहाको शान्तीसुरक्षामा चुनौती बढेको हो ।तुलसीपुर, चैत १ । दाङको तुलसीपुर…  थप पढ्नुहोस

गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो । समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास…  थप पढ्नुहोस

अम्विकेश्वरी र साथिभाइ यातायात प्राली मर्ज

तुलसीपुर २४ फागुन। अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुर र राज एण्ड साथीभाइ यातायात प्रालि मर्ज भएका छन् । राज एण्ड साथीभाइ यातायात प्रा.लि। २०७४ मा स्थापना भएको थियो ।…  थप पढ्नुहोस

त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु

बुटवल २३ फागुन । लुम्बिनीकाे कपिलवस्तुवाट छुटेकाे बस धादिङमा दुर्घटना भएकाे छ। दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ। सिदार्थ…  थप पढ्नुहोस

मुख्यमन्त्री र विपक्षीदलका नेता विच भेटवार्ता

सहकार्य गरेर जाने विषयमा छलफल दाङ, २० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विपक्षी दलका तथा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology