दाङ,२८ जेठ । दुई समुहबिच झडप हुँदा कपिलवस्तुमा ९ जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–५ बभनीमा बुधबार दिउँसो दुई स्थानीय समूहबीच झडप हुँदा ९ जना घाइते भएका हुन् ।… थप पढ्नुहोस
दाङ, जेठ २८ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै एक युवकले आक्रमणको प्रयास गरेका छन्। सोही गाउँपालिका वडा नं. ७ चरकमटियाका सुरेश हमालले अध्यक्षको कार्यकक्षमा प्रवेश गरी एकाएक… थप पढ्नुहोस
दाङ,२८ जेठ । तुलसीपुर उपमहानगरपालिकामा बुधबार सरोकारवालासंग नया अभ्यास थालेको थियो निति संवाद । आगामी आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम र बजेटका लागि तुलसीपुरको नीति कस्तो बनाउने भनेर सरोकारवालालाई त्यो… थप पढ्नुहोस
दाङ,२८ जेठ ।पत्रकार दिलभूषण पाठकविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अदालत काठमाडौंले विजमाण्डु डटकम र नेपालखबर डटकम मा प्रकाशित समाचार… थप पढ्नुहोस
काठमाडौँ, २८ जेठ । अमेरिकाको लस एन्जलस सहरमा संघीय आप्रवासन कडाइको विरोधमा भइरहेको प्रदर्शन पाँचौँ दिनमा प्रवेश गरेसँगै आंशिक कर्फ्यु लगाइएको छ। प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल गार्डको… थप पढ्नुहोस
काठमाडौँ, २८ जेठ। बाँके र दाङ जिल्लामा खोला आसपास तथा डुबानको जोखिम हुने स्थानमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ। यि दुई जिल्लामा थप वर्षा हुने… थप पढ्नुहोस
काठमाडौँ, २८ जेठ । आइसीसी लिग २ अन्तर्गत मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा तेस्रो जित दर्ता गरेको छ। यससँगै नेपालले चार खेलमध्ये तीनमा… थप पढ्नुहोस
देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना काठमाडौँ, २८ जेठ । हाल नेपालको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ। देशको पुर्वीय… थप पढ्नुहोस
काठमाडौँ, २८ जेठ ।आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका… थप पढ्नुहोस
दाङ २७ जेठ । दाङमा अवैध वन पैदावारसहित एक व्यक्ति पक्राउ परेका छन्। लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित पूर्वपश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएका व्यक्ति यार्सागुम्बा र अन्य… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology