काठमाडौँ,२१पुस । तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन। पर्याप्त बिजी प्लेटी नभएका कारण तराईका अधिकांश विमानस्थलमा उडान हुन नसकेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार धनगढी, नेपालगञ्ज, भैरहवा,… थप पढ्नुहोस
दाङ,२० पुस।नेपाल प्रेस युनियन दाङ शाखाले बधाई तथा सम्मान कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघमा नवनिर्वाचित जिल्ला शाखाका पदाधिकारी, प्रदेश र केन्द्रका पदाधिकारी तथा सदस्यहरूलाई बधाई र सम्मान गरिएको कार्यक्रममा… थप पढ्नुहोस
दाङ,१९ पुस। पब्लिक क्याम्पस संघ राप्ती बबई इकाइको नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार भएको अधिवेशनले क्याम्पसका प्राध्यापक सूर्य प्रसाद शर्मालाई संघको इकाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ। यसैगरी पब्लिक… थप पढ्नुहोस
दाङ,१९ पुस। दाङमा क्रियाशिल रहेका सञ्चारकर्मी महिलाहरुको भेला घोराहीमा सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहको अध्यक्षतामा भएको भेलाले दांगमा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुलाई… थप पढ्नुहोस
रोल्पा,१९ पुस। रोल्पामा यात्रुवाहक जीप दुर्घटना भएको छ। जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। सुनिलस्मृती गाउँपालिका ३ रुईनिवाङ बजारबाट सुनछ्हरी गाउँपालिका(६ फगाम धुंसी तर्फ… थप पढ्नुहोस
दाङ,१९ पुस। दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजले एमबिए कक्षा सञ्चालनमा ल्याएको छ। व्यवस्थापन संकायलाई मध्यनजर गरेर कलेजले मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबिए) कक्षा सञ्चालनमा ल्याएको हो। ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सिइओ… थप पढ्नुहोस
दाङ,१८ पुस। दाङको तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। गोरखा ग्रुपका संस्थापक मान बहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा विद्यालयको… थप पढ्नुहोस
दाङ, १८ पुस। दाङको तुलसीपुरमा ट्रकले ठक्कर दिदा एक पैदलयात्रु घाइते भएका छन् । बिहिवार बिहान तुलसीपुर स्थित बिपिचोकमा ठक्कर दिँदा पैदल यात्रु तुलसीपुर ५ निवासी ७० वर्षीय टेक बहादुर… थप पढ्नुहोस
पाल्पा,१७ पुस। पाल्पामा भारतीय स्कर्पियो दुर्घटना भएको छ। बुधबार साँझ भएको दुर्घटनामा परी ६ जना घाइते भएका छन्। पोखराबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको… थप पढ्नुहोस
दाङ,१७ पुस। नेपाली सेनाको १९ नं बाहिनी अड्डाले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ। सो अबसरमा रहेका आश्रितहरूलाई न्यानो कपडा समेत प्रदान गरेको छ। २१औं वार्षिक उत्सवको अवसरमा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology