समाचार

अवरुद्ध हवाईसेवा सुचारु

सिमकोट, १० पुस। हिमाली जिल्ला हुम्लाको हवाई सेवा सुचारु भएको छ। हिमपातका कारण अवरुद्ध हुँदै आएको हवाई सेवा आजबाट सुचारु भएको हो । हिमपात भएपछि हवाई सेवा प्रभावित भएकोमा मौसममा…  थप पढ्नुहोस

शिक्षक संघ दाङको प्रतिनिधि सभा हुने

हेमराज शर्मा, १० पुस। नेपाल शिक्षक संघ दाङको जिल्लाको प्रतिनिधि सभा हुने भएको छ। संघले आगामी माघ २६ गते उक्त शभा सम्पन्न गर्ने निर्णय गरेको छ। संघको आज घोराहीमा सम्पन्न…  थप पढ्नुहोस

६२ जना यात्रु बोकेको जहाज दुर्घटना:२५ जना बाच्न सफल

बाकु। कजाकस्तामा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ जना यात्रु बाँच्न सफल…  थप पढ्नुहोस

झोलुङ्गे पुलबाट हाम फालेका युवकको मृत्यु

रुकुमपश्चिम,१० पुस । रुकुमपश्चिममा एक युवकको मृत्यु भएको छ। रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेका एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो पुलबाट हाम्फालेका…  थप पढ्नुहोस

९२ लाख नगदसहित २ जना पक्राउ

काठमाडौं,१० पुस। ।नेपाल प्रहरीले ९२ लाख रुपैयाँ नगदसहित २ जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई सोमबार राति पक्राउ गरेको…  थप पढ्नुहोस

धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन

काठमाडौं,१० पुस। पुनः निर्माण गरिएको धरहराबाट एकमहिनामा ५५ लाख राजस्व संकलन भएको छ।विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः निर्माण सम्पन्न गरिएको ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको आज एक…  थप पढ्नुहोस

पाकिस्तानी हमलामा १५ भन्दा बढिको मृत्यु

एजेन्सी । पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ । तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति…  थप पढ्नुहोस

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

स्याङ्जा,१० पुस। ट्याक्टर पल्टिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। मंगलबार राति कालीगण्डकी गाउँपालिका- ३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक…  थप पढ्नुहोस

कचिली ‘ए’जित्यो अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत ,९ पुस। तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी कचिली फुटबल टिम 'ए' ले जितेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न १२ को…  थप पढ्नुहोस

प्याब्सन दाङको पद हस्तान्तरण कार्यक्रम

दाङ,९ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। १६ औं अधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । प्याब्सन…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology