समाचार

लुम्बिनी स्मार्ट स्कुलको प्रधानाध्यापकमा सापकोटा

‘गुणस्तरीय र उपयोगी शिक्षामा प्रतिबद्ध’ दाङ ,१५ फागुन । लुम्बिनी स्मार्ट स्कुल दोघरेको प्रधानाध्यापक बामदेव सापकोटा नियुक्त भएका छन्। सञ्चालक समितिले प्रधानाध्यापकमा बामदेव सापकोटालाई नियुक्त गरेको हो। अध्यक्ष मोहन सुनारले विद्यालयमा सापकोटालाई ५ बर्षको लागि प्रधानाध्यापकमा नियुक्त गरिएको जानकारी दिए । आजदेखि नै उनले प्रधानाध्यापकको कार्यभार सम्हालेका छन् । लुम्बिनी फ्युचर पाथ दाङद्वारा सञ्चालित लुम्बिनी … Continue reading लुम्बिनी स्मार्ट स्कुलको प्रधानाध्यापकमा सापकोटा

थप पढ्नुहोस् »

४८ थान राहदानीसहित एकजना पक्राउ

काठमाडौँ,१४ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो संख्यामा नेपाली राहदानीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय तारा चन्द चौधरी पक्राउ परेका छन्। चौधरी नागार्जुन नगरपालिका–१ का बासिन्दा हुन्। भुटान एयरलाइन्सको उडान बी३ ७७३ मार्फत दिल्ली जान लागेका चौधरीको गतिविधि शंकास्पद देखिएपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज … Continue reading ४८ थान राहदानीसहित एकजना पक्राउ

थप पढ्नुहोस् »

चुनावी सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी

काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीले आगामी चुनावको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। प्रहरी प्रधान कार्यालय र विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेश कमाण्डमा खटाइएको छ। उनीहरूले प्रदेशमै रहेर मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्नेछन्। चुनावको सुरक्षाबारे छलफल गर्न हिजो प्रहरी प्रधान कार्यालयमा पूर्वआईजीपी, निर्वाचन आयुक्तलगायतलाई बोलाएर बैठक गरिएको थियो। … Continue reading चुनावी सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी

थप पढ्नुहोस् »

फागुन २१ को चुनाव अपरिहार्य छः प्रचण्ड

काठमाडौँ,१४ फागुन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने चुनाव अपरिहार्य रहेको बताएका छन् । प्रचण्डले देशको असहज परिस्थितिलाई निकास दिनका लागि चुनाव अरिहार्य भएको बताएका हुन्। नेकपाको निर्वाचन परिचालन समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विभिन्न संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको उल्लेख गर्दै यसले देशलाई नयाँ … Continue reading फागुन २१ को चुनाव अपरिहार्य छः प्रचण्ड

थप पढ्नुहोस् »

अहिलेसम्म चुनावी तालमेलबारे कुनै निष्कर्ष छैनः पोखरेल

दाङ,१४ फागुन। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावी तालमेलका विषयमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको बताएका छन्। दाङको घोराहीमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले बाहिर आएका हल्लाभन्दा पनि सम्बन्धित दलहरूले आधिकारिक रूपमा नबोल्दासम्म हतार गरेर प्रतिक्रिया दिन उचित नहुने धारणा राखे। एमाले र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बीच केही क्षेत्रमा चुनावी … Continue reading अहिलेसम्म चुनावी तालमेलबारे कुनै निष्कर्ष छैनः पोखरेल

थप पढ्नुहोस् »

सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ

काठमाडौँ,१४ फागुन । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ। अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका यस्ता उम्मेदवारहरूको सूची सार्वजनिक नगर्नुको कारण पेस गर्न आयोगलाई निर्देशन दिएको … Continue reading सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ

थप पढ्नुहोस् »

बालबालिकामा कुष्ठरोग बढ्दो

दाङ,१४ फागुन । देशभर बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको पाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेका छन्। बालबालिकामा सङ्क्रमण देखिन थालेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका … Continue reading बालबालिकामा कुष्ठरोग बढ्दो

थप पढ्नुहोस् »

दीपक गिरीको ‘प्रतिज्ञा पत्र’

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको चुनावी अभियान’ दाङ, १४ फागुन । दाङ क्षेत्र नम्बर ३ मा आगामी आमनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरीले आमजनतामा अपिल गरेका छन्। उनले देशलाई राजनीतिक अस्थिरता र सस्तो लोकप्रियताबाट जोगाउनुपर्ने जिम्मेवारीसहित नव युवा पुस्ता र सम्पूर्ण देशवासीका चाहना र आकांक्षालाई सम्बोधन गर्न निर्वाचनमा सहभागिता … Continue reading दीपक गिरीको ‘प्रतिज्ञा पत्र’

थप पढ्नुहोस् »

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ, १४ फागुन । देशका विभिन्न जिल्लाबाट लागू पदार्थसहित नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन्। अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधि बरामद भएको प्रहरीले जनाएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा … Continue reading लागू औषधसहित ९ जना पक्राउ

थप पढ्नुहोस् »

देउवा सिंगापुर प्रस्थान

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार देउवा सिंगापुर एयरलाइन्सको उडानबाट बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।उनीसंन केही अन्य व्यक्ति पनि सिंगापुर गएको बताइएको छ । जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर घाइते भएपछि देउवाले यसअघि पनि सिंगापुरमै उपचार … Continue reading देउवा सिंगापुर प्रस्थान

थप पढ्नुहोस् »