राप्तीमा घडियालका ७ गुँडबाट १९५ अण्डा संकलन
दाङ,१४ वैशाख । राप्ती नदीमा भेटिएका घडियाल गोहीका गुँडमध्ये सात गुँडबाट १९५ वटा अण्डा संकलन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार जोखिमयुक्त गुँडबाट अण्डा संकलन गरेको जनाएको छ। सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय तथा वन्यजन्तुको खतरा भएका गुँडबाट मात्रै अण्डा संकलन गरिन्छ भने सुरक्षित स्थानका गुँडलाई प्रकृतिमै … Continue reading राप्तीमा घडियालका ७ गुँडबाट १९५ अण्डा संकलन