आज लुम्बिनीसहित चार प्रदेशमा तीव्र हावाहुरीको जोखिम: उच्च सर्तकता अपनाउन आग्रह
दाङ,१६ वैशाख । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनीसहित देशका चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार बुधबार साँझदेखि लुम्बिनी, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनीका बर्दिया, बाँके, दाङ र … Continue reading आज लुम्बिनीसहित चार प्रदेशमा तीव्र हावाहुरीको जोखिम: उच्च सर्तकता अपनाउन आग्रह