मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर घाइते
दाङ,२० फागुन । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँका २२ वर्षीय दिपेन घर्ति मगर रहेका छन् । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय सोनु सुनार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम … Continue reading मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर घाइते