निर्वाचन क्षेत्र नं. ३ मा घण्टीको अग्रता कायमै
दाङ,२२ फागुन । दाङ निर्वाचन क्षेत्र नं. ३ को हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी अग्रस्थानमा रहेका छन् । हालसम्म ९ हजार ५०१ मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार सुवेदीले ४ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रुख चिन्हका दिपक गिरिले २ हजार १ सय १ मत … Continue reading निर्वाचन क्षेत्र नं. ३ मा घण्टीको अग्रता कायमै