नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
दाङ । नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम)को इन्टरनेट सेवा अवरुद्ध भएको छ। आज बिहान सवा ६ बजे देखि सेवा अबरुद्ध भएको हो । बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा इन्टरनेटको सर्कुलर मेनलाइन काटिँदा पश्चिम नेपालका अधिकांश क्षेत्रको इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम तुलसीपुर कार्यालयका प्रमुख प्रविण कुमार चौधरीले जानकारी दिए। उनका अनुसार गोरुसिंगे पश्चिम … Continue reading नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध