विद्यार्थीलाई खिर र शैक्षिक सामग्री वितरण
दाङ,३० साउन । लायन्स क्लब अफ दाङले जनता आधारभूत विद्यालय हर्नेटीका विद्यार्थीलाई खिर तथा शैक्षिक सामग्री वितरण गरेको छ। लायन्स क्लब अफ दाङको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत १०६ जना विद्यार्थीलाई खिर खुवाउनुका साथै कापी, कलम, वर्णमाला किताब, भलिबल र फुटबल वितरण गरिएको हो। कार्यक्रम लायन्स क्लब अफ दाङका अध्यक्ष लोकबहादुर विष्टको अध्यक्षता तथा लायन्स … Continue reading विद्यार्थीलाई खिर र शैक्षिक सामग्री वितरण