प्यूठानमा पिकअप जिप दुर्घटना: बालकको मृत्यु , ६ जना घाइते
प्यूठान,३० कार्तिक । प्युठानमा पिकअप जिप दुर्घटना भएको छ। मल्लरानी गाउँपालिका–४ टोप्रेखर्कमा ग १ ज ७८१४ नम्बरको पिकअप जिप भर्खरै दुर्घटनामा पर्दा एक बालकको मृत्यु भएको छ र कम्तीमा ६ जना घाइते भएका छन्। देउरालीबाट खलंगा आउँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना परेको प्रारम्भिक जानकारी आएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले … Continue reading प्यूठानमा पिकअप जिप दुर्घटना: बालकको मृत्यु , ६ जना घाइते