संसद विघटनले मुलुक सङ्कटमा धकेलियो: सभामुख घिमिरे
काठमाडौ,२८ कार्तिक । सभामुख देवराज घिमिरेले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिँदा देश थप संकटमा परेको बताउँदै छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकारहरूसँग कुरा क्रममा उनले सर्वोच्च अदालतले पुनर्स्थापनाको मुद्दालाई चाँडो सुनुवाइमा लैजानुपर्ने आवश्यकता औँल्याए। घिमिरेका अनुसार कानुनी, व्यवहारिक तथा वर्तमान राजनीतिक अवस्थाले पनि संसद् पुनर्स्थापना नै समाधानको मुख्य आधार … Continue reading संसद विघटनले मुलुक सङ्कटमा धकेलियो: सभामुख घिमिरे