दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ
दाङ,७ पुस। दाङमा लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका–१२ का २६ वर्षीय सुजन परियार, नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी बस्ने ३८ वर्षीय इमरान सिद्दिकी हलवाई र नेपालगन्ज–८ ज्वलाहापुर बस्ने ३८ वर्षीय नुरुद्दिन अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार … Continue reading दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ